विषय: उपस्थिति भइदिने बारे ।



प्रस्तुत विषयमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रदेश कार्यसमिति, कोशी प्रदेशको आयोजना तथा केन्द्रिय समिति नेपालको समन्वयमा तल उल्लेखित मिति, स्थान र समयमा नेतृत्व, संगठन सुदृढीकरण र प्रतिवद्धता विषयक अन्तर संवाद कार्यक्रमको आयोजना गरिएकाले उपस्थितिका लागि आयोजकको तर्फबाट सबैमा सादर अनुरोध गरिन्छ । प्रणाम 

कार्यक्रम तालिका
मिति: २०८२-०५-१४ गते शनिवार
स्थान: श्रीकृष्ण प्रणामी मन्दिर, प्रणामी आधम सनकपुर ।
समय : दिनको १०:३० बजेदेखि ।

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍