अहिंसा पद यात्रा सम्पन्न ✍
आज मिति २०८१ साल आश्विन १९ गतेका दिन श्रीकृष्ण प्रणामी युवा परिषद् प्रा.स.मङ्गलबारे बेतौनाको आयोजनामा अहिंसा पद यात्रा सम्पन्न भएको छ ।
दिउँसो २ बजेदेखि सुरू गरिएको शान्ति पद यात्रामा हाम्रा विभिन्न धार्मिक आस्थाका केन्द्र मठ, मन्दिरहरूमा निमुखा पशुपन्छीहरूको बली होइन हामीमा भएका आसुरी प्रवृत्तिको बली दिनुपर्छ भन्ने मूल नाराका साथ बेनर एवम् प्लेकार्ड बोकी रङ्गेली बजार परिक्रमा गरी स्थानीय संसारी मन्दिर पुगी कोण सभा गरेर अहिंंसा पद यात्रा सम्पन्न गरिएको थियो ।
विभिन्न निरामिष समाजको सहभागिता रहेको उक्त कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडिया, श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरका मनोज मधुकर महाराज, रञ्जन महाराज, नेपाल सन्तमत सत्संग समितिबाट स्वामी पर्शुराम बाबा, वीरेन्द्र कुमार साह, अरुण साह, ब्रह्म कुमारी राजयोग सुखदायी पाठशाला कर्सियाबाट शालिग्राम बाबु, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष टंकप्रसाद ओझा, प्रदेश अध्यक्ष यज्ञ ढकाल, मोरङ जिल्ला अध्यक्ष माधव भट्टराई, सुनसरी अध्यक्ष पुण्य पौडेल,
विराटनगर, विराटचोक, सलकपुर, इटहरी, भलुवा मंगलबारे, बेतौना, रङ्गेली, रमाइलोलगायतका स्थानबाट उक्त कार्यक्रममा अहिंंसाप्रेमी महा-
श्रीकृष्ण प्रणामी धर्मसँग सम्बन्धित प्रणामी मन्दिरका प्रतिनिधिहरू, श्रीकृष्ण प्रणामी युवा परिषद्का विभिन्न सदस्यहरू, श्रीकृष्ण प्रणामी बाईजूराज महिला समितिका विभिन्न सदस्यहरूको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् प्रा.स. मंगलबारे बेतौनाका अध्यक्ष लक्ष्मण चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सुभारम्भ रङ्गेली नगर प्रमुख दिलीप बगडियाबाट शुभकामना मन्तव्यका साथ गरिएको थियो ।
विभिन्न महानुभावहरूले अहिंंसाका सम्बन्धमा सम्बोधन गर्नुभएको उक्त पदयात्राको कोणसभा कार्यक्रम इन्दिरा उप्रेती र राजुप्रसाद भट्टराईले संचालन गर्नुभएको थियो । समाचार संकलक : राजुप्रसाद भट्टराई, विराटनगर ।
दिउँसो २ बजेदेखि सुरू गरिएको शान्ति पद यात्रामा हाम्रा विभिन्न धार्मिक आस्थाका केन्द्र मठ, मन्दिरहरूमा निमुखा पशुपन्छीहरूको बली होइन हामीमा भएका आसुरी प्रवृत्तिको बली दिनुपर्छ भन्ने मूल नाराका साथ बेनर एवम् प्लेकार्ड बोकी रङ्गेली बजार परिक्रमा गरी स्थानीय संसारी मन्दिर पुगी कोण सभा गरेर अहिंंसा पद यात्रा सम्पन्न गरिएको थियो ।
विभिन्न निरामिष समाजको सहभागिता रहेको उक्त कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडिया, श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरका मनोज मधुकर महाराज, रञ्जन महाराज, नेपाल सन्तमत सत्संग समितिबाट स्वामी पर्शुराम बाबा, वीरेन्द्र कुमार साह, अरुण साह, ब्रह्म कुमारी राजयोग सुखदायी पाठशाला कर्सियाबाट शालिग्राम बाबु, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष टंकप्रसाद ओझा, प्रदेश अध्यक्ष यज्ञ ढकाल, मोरङ जिल्ला अध्यक्ष माधव भट्टराई, सुनसरी अध्यक्ष पुण्य पौडेल,
श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालकी केन्द्रीय उपाध्यक्ष पुष्पा तिम्सिना, बाईजूराज मोरङ अध्यक्ष देवी खनाल पौडेल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य तुलसी भट्टराई, पूर्व केन्द्रीय सल्लाहकार गंगाप्रसाद बास्तोला, जिल्ला उपाध्यक्ष कृष्णप्रसाद ढकाल, मंगलबारे बेतौना सत्संग समितिका अध्यक्ष गुणनारायण धिमाल, राजश्यामा धार्मिक बुलेटिनका प्रमुख सम्पादक राजुप्रसाद भट्टराईलगायत विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो ।
नुभावहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
श्रीकृष्ण प्रणामी धर्मसँग सम्बन्धित प्रणामी मन्दिरका प्रतिनिधिहरू, श्रीकृष्ण प्रणामी युवा परिषद्का विभिन्न सदस्यहरू, श्रीकृष्ण प्रणामी बाईजूराज महिला समितिका विभिन्न सदस्यहरूको उक्त कार्यक्रममा उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद् प्रा.स. मंगलबारे बेतौनाका अध्यक्ष लक्ष्मण चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सुभारम्भ रङ्गेली नगर प्रमुख दिलीप बगडियाबाट शुभकामना मन्तव्यका साथ गरिएको थियो ।
Comments
Post a Comment