✍ अन्तर्राष्ट्रिय सदा आनन्द महोत्सव

सन्त शिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराजको ८०औँ जन्मोत्सवको यस पावन अवसरमा 'राजश्यामा' धार्मिक बुलेटिन परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामनासहित प्रेम प्रणाम अर्पण गर्दछु । प्रणाम
प्रधान सम्पादक : राजुप्रसाद भट्टराई, विराटनगर, नेपाल ।
सन्त शिरोमणि स्वामी श्री १०८ सदानन्दजी महाराजको ८०औँ जन्मोत्सवको पावन अवसरमा आयोजित ४८० श्री तारतम सागर पारायण । सेक्टर १२, दिल्ली 

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।