हार्दिक बधाई तथा शुभकामना

श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति नेपालको २०८१ असोज १ र २ गते श्री नवतनधाममा सम्पन्न भएको दोस्रो केन्द्रीय महाधिवेशनबाट मिरा खतिवडा सन्जेल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएकाले उहाँको सम्पूर्ण टिमलाई 'राजश्यामा' धार्मिक बुलेटिन परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । प्रणाम 
प्रमुख सम्पादक : राजुप्रसाद भट्टराई,  विराटनगर ।

Comments

Popular posts from this blog

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍