✍ श्री तारतम वाणीको छपाई इतिहास
हस्तलिखित श्री तारतम वाणीलाई छपाई प्रकृयामा लैजान प्रारम्भमा विभिन्न महानुभावहरूले योगदान पुर्याउनु भएको देखिन्छ।
✍ सन 1945 लाहौरबाट किरन्तन ग्रन्थ उर्दु भाषामा प्रकाशित भएको ।
✍ सन् 1962 श्रीकृष्ण प्रणामी धर्म सभा फाजिल्का पन्जाबबाट प्रकाश हिन्दी, कलश हिन्दी र किरन्तन श्री राजकिशोर एवम् कृष्ण गोपाल प्रणामीद्वारा प्रकाशित भएको ।
✍ सन् 1963 कानपुरबाट कृष्णदत्त शास्त्रीद्वारा रास, प्रकाश, षटऋतु, कलस, किरन्तन, परिक्रमा र सागर गरी सात ग्रन्थहरू प्रकाशित भएको ।
✍ सन् 1965 मा श्री मोहन मुकुन्द, डा. माताबदल जायसवाल, श्री प्रकाशचन्द्र मिडढाको संयोजनमा चौध ग्रन्थ प्रयागराजको मिडढा प्रेसद्वारा 18,758 चौपाई भएको पूर्ण आकारको तारतम सागर ग्रन्थ पहिलो पटक प्रकाशित भएको ।
✍ सन् 1972 मा प्राणनाथ मिसन प्रकाशनबाट श्रीमती विमला मेहताद्वारा तारतम वाणी प्रकाशित भएको ।
✍ सन् 1973 मा श्री 5 नवतनपुरीधाम, जामनगरबाट तत्कालीन आचार्य श्री धर्मदास महाराजद्वारा गुजराती भाषामा तारतम सागर प्रकाशित भएको ।
✍ सन् 1978 (वि.स. 2035 साल) मा श्री जगदीश चन्द्र आहुजाद्वारा इंचेलीबाट श्री तारतम सागर प्रकाशित भएको । त्यसपछि क्रमश संस्थागत रूपमा श्री तारतम वाणीको प्रकाशन गर्ने होडबाजी चलेको देखिन्छ । यसमा केही थपघट भए सुझावको समेत अपेक्षा गरिन्छ ।
श्री तारतम वाणीको प्रकाशन इतिहास यसरी अवलोकन गर्न सकिन्छ ।

संकलक : राजुप्रसाद भट्टराई, विराटनगर ।
Comments
Post a Comment