✍ बीतक प्रसङ्ग : सेवा
एक दुजेको सेवहीं,
हर भाँत कर चित्त ।
हेत करें मिनों मिनें,
कहुं सक न पैठे इत ।।
- बीतक ५१/८०
महामति श्री प्राणनाथजीको जागनीको महान् अभियानमा सहभागी सबै साथीहरू प्रशन्न चित्त भएर एक अर्काको सेवामा समर्पित भएको साक्षी बीतकमा भेटिन्छ । सबै जना सतर्क भएर तेरोमेरो नभनी आआफ्नो सेवा कार्य प्रेमपूर्वक सम्पन्न गर्दथे जसले गर्दा कसैको मनमा शंका र सन्देहको प्रश्न नै उठ्दैनथ्यो तर आजको अवस्था यसको ठीक विपरीत देखिन्छ । प्रणाम
'तुम प्रेम सेवासे पाओगे पार ।'
संकलक सेवक : राजुप्रसाद भट्टराई , विराटनगर ।
Comments
Post a Comment