✍ युवा परिषद् मोरङको अधिवेशन सम्पन्न
२०८१ भाद्र १५ गतेका दिन श्रीकृष्ण प्रणामी मन्दिर सलकपुरमा सम्पन्न श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति मोरङको ३४औँ जिल्ला वार्षिक साधारण सभा तथा १३औँ जिल्ला अधिवेशनले माधव भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति गठन गरेको छ ।
उक्त कार्यक्रममा सलकपुर मन्दिरका महन्त मनोज मधुकर महाराज, प्रमुख अतिथि सुन्दर हरैचा वडा नम्बर १२ का अध्यक्ष रोसन ढकाल, विशिष्ट अतिथि श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष जगदीश चन्द्र शर्मा, विशेष अतिथि पूर्व अध्यक्ष नमराज ढकाल, केन्द्रीय महासचिव सुजन सुबेदी, प्रदेश नम्बर एकका अध्यक्ष अनिल ढुङ्गाना, सेवा समिति नेपाल मोरङ जिल्लाका अध्यक्ष श्यामप्रसाद आचार्य, सलकपुर मन्दिरका अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विराटनगर प्रा.स. अध्यक्ष राज ढकाल, सलकपुर प्रा.स. अध्यक्ष प्रितम गौतम, भलुवा मंगलबारे प्रा.स. अध्यक्ष लक्ष्मण चौलागाईंले आआफ्नो प्रा.स.को तर्फबाट कार्य पत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा मोरङ जिल्ला उपाध्यक्ष रत्नकुमार डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष माधव भट्टराईले जिल्लाको कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला सचिव गोविन्द कार्की र सहसचिव सरोज भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो ।
युवा परिषद्का सकृय सदस्यहरूको कार्यलाई उच्च सम्मान गर्दै गोकुल कोइराला (के.स.) विराटनगर, गोपाल ढकाल (के.स.) सलकपुर, मदन लामिछाने विराटनगर (पूर्व प्रा.स. अध्यक्ष), प्रितम गौतम सलकपुर (प्रा.स. अध्यक्ष ) ताराराज ढकाल विराटचौक (प्रा.स. अध्यक्ष) लाई प्रणाम पत्रद्वारा सम्मान गरिएको थियो भने मञ्चाशीन सम्पूर्ण महानुभावहरूलाई युवा परिषद् मोरङ जिल्ला समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

निर्वाचन मण्डलमा संयोजक पूर्व केन्द्रीय सचिव श्यामप्रसाद ढकाल, सदस्यहरू पूर्व जिल्ला अध्यक्ष पुण्यप्रसाद आचार्य र बाईजूराज जिल्ला अध्यक्ष देवी पौडेल रहनु भएको थियो ।
नव गठित जिल्ला कार्य समिति तपसील बमोजिम रहेको छ :-
अध्यक्ष माधव भट्टराई
उपाध्यक्ष डिल्लीप्रसाद कोईराला
उपाध्यक्ष ताराराज ढकाल
सचिव सरोज भट्टराई
सह सचिव नवीन सुबेदी
कोषाध्यक्ष समिता न्यौपाने
सदस्यहरू :- कृष्णप्रसाद आचार्य, चिरञ्जीवी सुबेदी, प्रितम अधिकारी, मेनुका उप्रेती, जयप्रसाद ढकाल, निखिल शिवाकोटी र कविता मैनाली ।
सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा शुभकामना । प्रणाम
समाचार : राजुप्रसाद भट्टराई, विराटनगर ।

Comments
Post a Comment