✍ प्रा.स. विराटनगरको उत्कृष्ट कार्य
- २०८१/०५/०२ गते पहिलो दिन मानव सेवा आश्रम, विराटनगर -३ मा सम्पन्न गरिएको ।
- २०८१/०५/०३ गते दोस्रो दिन मानव सेवा आश्रम, तिनटोलियामा सम्पन्न गरिएको ।
- २०८१/०५/०४ गते तेस्रो दिन विराटेश्वर वृद्ध आश्रम, विराटनगर -८ मा सम्पन्न भएको ।
- २०८१/०५/०५ गते चौथो दिन महिला जागृती तथा वृद्धा आश्रम, बुढीगंगा - १ मा सम्पन्न भएको ।
- २०८१/०५/०६ गते पाँचौ दिन कोशी अञ्चल अस्पतालमा सम्पन्न भएको ।
- २०८१/०५/०७ गते छैठौँ दिन नोवेल शिक्षण अस्पतालमा सम्पन्न भएको ।
- २०८१/०५/०७ गते सातौँ दिन विराट शिक्षण अस्पताल टंकीमा सम्पन्न भएको ।
आयोजक संस्थाहरू :-
- श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रा. स. विराटनगर
- लायन्स क्लब अफ विराटनगर शुभम् ।
- लायन्स क्लब अफ विराटनगर मिड सिटी ।
- लायन्स क्लब अफ विराटनगर पाथीभरा ।
- लायन्स क्लब अफ विराटनगर हलेसी । प्रणाम
- समाचार : राजुप्रसाद भट्टराई, विराटनगर (प्रमुख सम्पादक राजश्यामा धार्मिक बुलेटिन)



Comments
Post a Comment