✍ विराटनगरमा रथ यात्रा


विराटनगरमा यस वर्ष सम्पन्न २०८१ सालको ऐतिहासिक रथयात्रामा श्रीराधाकृष्ण प्रणामी मन्दिर विराटनगर -३ पोखरियाबाट श्रीकृष्ण प्रणामी बाईजूराज महिला समिति र श्रीकृष्ण प्रणामी युवा परिषद् संयुक्त रूपमा झाँकीसहित  सहभागी भएको थिए । उक्त सहभागिताका लागि मन्दिर संचालक समितिका सदस्य हरि बजगाँईको विशेष सहयोग प्राप्त भएको कुरा श्रीकृष्ण प्रणामी युवा परिषद् विराटनगरका अध्यक्ष राज ढकालले बताउनु भएको छ । प्रणाम














Comments

Post a Comment

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍